त्रिवि उपकुलपतिमा ३ जनाको चर्चा, अन्तिम निर्णय प्रधानमन्त्री हातमा
bishowkhabar.com · Wed Jul 01 10:33:01 GMT 2026

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि छनोट समितिले तीन जनाको नाम अन्तिम सिफारिसका लागि टुंगो लगाएको छ ।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेतृत्वको समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि तीन जनाको नाम छनोट गरेको हो ।
Read full story at source (bishowkhabar.com)