मन्त्री चौधरी भन्छिन्- दोषीले उन्मुक्ति पाउँदैन, पीडितलाई न्याय दिलाएरै छाड्छौं
nagariknews.nagariknetwork.com · Sat Aug 22 10:30:55 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने बताएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत लेख्दै मन्त्री चौधरीले यस घटनाले नेपाली समाजमा हाम्रा छोरीहरू कति सुरक्षित छन् भन्ने गम्भीर प्रश्न उब्जाएको उल्लेख गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)