रास्वपा पुँजीपती वर्गको मुख्य प्रतिनिधि भएको छ : पूर्वप्रधानमन्त्री खनाल
annapurnapost.com · Sat Aug 22 10:45:38 GMT 2026

काठमाडौं : पूर्वप्रधानमन्त्री एवंम नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन्।
शनिबार पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा खनालले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रुपमा रास्वपाले सत्ता कब्जा गरेको आरोप लगाएका हुन्।
Read full story at source (annapurnapost.com)