जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैन : पम्फा भुसाल
onlinekhabar.com · Sat Aug 22 10:45:49 GMT 2026

६ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाएकी छिन् ।
पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने टिप्पणी गरिन् । दर्जनौं पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको उनको भनाइ छ ।
Read full story at source (onlinekhabar.com)