नेपालले बंगलादेशलाई दियो १०० रनको लक्ष्य, भुर्तेलबाहेक शीर्ष क्रम ध्वस्त
nagariknews.nagariknetwork.com · Sat Aug 22 10:57:59 GMT 2026
अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी-२० सिरिज’ अन्तर्गतको छैटौं खेलमा नेपालले बंगलादेश एचपी–११ लाई जितका लागि १०० रनको सामान्य लक्ष्य दिएको छ।
डार्विनस्थित मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९९ रन बनाउन सक्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)