इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना
khabarhub.com · Sat Aug 22 11:04:10 GMT 2026

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै त्यसको आलोचना गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इरानसँग आर्थिक कारोबार गर्ने अन्य देश, कम्पनी तथा वित्तीय संस्थालाई समेत अमेरिकी प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाएका छन्।
Read full story at source (khabarhub.com)