नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल
khabarhub.com · Sat Aug 22 11:06:55 GMT 2026

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताएका छन् ।
नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता खनालले बदलिँदो परिस्थितिअनुसार पार्टीको संरचना, नीति र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए।
Read full story at source (khabarhub.com)