गगन थापाको स्मरणमा प्रदीप गिरि
nepalviews.com · Sat Aug 22 11:07:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
प्रदीप गिरिको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको अध्ययन, लेखन र दृष्टिकोण निर्माण गर्ने शैलीबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताए ।
Read full story at source (nepalviews.com)