नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
baahrakhari.com · Sat Aug 22 11:05:47 GMT 2026

काठमाडौं । नेपासहित ७५ मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको छ ।
म्यानहटनस्थित अदालतकी न्यायाधीश जेनेट भार्गासले ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
Read full story at source (baahrakhari.com)