बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
himalpress.com · Sat Aug 22 11:12:45 GMT 2026

काठमाडौँ- चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।
Read full story at source (himalpress.com)