आईएमई लाइफ ब्रोन्जे अवार्डबाट सम्मानित
shilapatra.com · Wed Jul 01 10:24:00 GMT 2026

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी 'नेसनल बेस्ट प्रिजेन्टेड एनुअल बीपीए रिपोर्ट २०२५' अन्तर्गत 'ब्रोन्जे अवार्ड'बाट सम्मानित भएको छ ।
कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने उक्त अवार्डअन्तर्गत ब्रोन्जे अवार्ड प्राप्त गरेको हो ।
Read full story at source (shilapatra.com)