विशाल भण्डारीको अध्यक्षतामा सरकारले बनायो रेडक्रसको तदर्थ समिति, कार्यसमितिमा कोको छन्?
setopati.com · Wed Jun 10 00:51:00 GMT 2026

सरकारले विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (setopati.com)