पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
clickmandu.com · Wed Jun 10 00:56:20 GMT 2026

पोखरा । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरू गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
‘फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ’, उनले भने, ‘आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरू हुन्छ ।’
Read full story at source (clickmandu.com)