स्वीकृति रद्धका लागि काठमाडौंका ९२ निजी विद्यालयलाई ३५ दिने सूचना
baahrakhari.com · Sat Aug 22 11:32:00 GMT 2026

काठमाडौं । महानगरपालिकाको शिक्षा विभागले ९२ निजी विद्यालयको स्वीकृति रद्धबारे ३५ दिने सूचना जारी गरेको छ ।
काठमाडौं महानगरभित्र प्रचलित काुननबमोजिम सञ्चालित भएका र हाल बन्द गर्नुपर्ने अवस्थाका संस्थागत विद्यालयलका लागि महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गरेको हो ।
Read full story at source (baahrakhari.com)