दुप्चेश्वरमा भक्तजनको घुइँचो [तस्बिरहरु]
ekantipur.com · Sat Aug 22 11:49:09 GMT 2026

दुप्चेश्वरमा भक्तजनको घुइँचो [तस्बिरहरु]
नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा शनिबार श्रद्धालुहरूको भीड लागेको छ । मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको थियो । दुप्चेश्वर गाउँपालिका-६ राउतबेँसीमा रहेको यो मन्दिर दोस्रो पशुपतिनाथका रूपमा परिचित छ ।
Read full story at source (ekantipur.com)