‘राजेन्द्र विमलसँग हरेक समस्याको समाधान थियो’
ratopati.com · Sat Aug 22 12:04:47 GMT 2026

काठमाडौँ । मैथिली साहित्यका अग्रणी स्रष्टा एवं प्राध्यापक डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा विभिन्न वक्ताहरूले उनको व्यक्तित्व, योगदान र वर्तमान मधेसका चुनौतीहरूबारे गहन छलफल गरेका छन् ।
साहित्यकार विमलको गत साउन २६ गते जनकपुरमा उपचारका क्रममा निधन भएको थियो ।
Read full story at source (ratopati.com)