चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध
khabarhub.com · Sat Aug 22 12:06:40 GMT 2026

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।
गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आन्दोलनको चौथो दिन सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिएका हुन्। सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
Read full story at source (khabarhub.com)