‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल
nepallive.com · Sat Aug 22 12:07:14 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताएकी छन् ।
लिच्छविकालीन भगवान् श्री नित्यनाथ मन्दिरको समउद्घाटन तथा बाजा प्रशिक्षण समापन कार्यक्रममा बोल्दै डंगोलले सम्पदा संरक्षणका लागि भौतिक संरचनाको पुनर्निर्माणसँगै परम्परागत कला, संस्कृति र बाजागाजाको पुस्तान्तरण आवश्यक रहेको बताइन् ।
Read full story at source (nepallive.com)