'अध्यक्षसँग सम्बन्ध बिग्रिएको छैन, पार्टीभित्र कुनै गुटबन्दी छैन'
ratopati.com · Sat Aug 22 12:12:02 GMT 2026

विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी र विवाद नरहेको बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित ‘मिसन जागरण अभियान २०८३’ अन्तर्गतको महानगरस्तरीय प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध चिसिएको भन्ने हल्ला निराधार रहेको दाबी गरे ।
Read full story at source (ratopati.com)