सरकारले सामान्य डेलिभरी त दिन सकेको छैन, के को डेभलपमेन्ट गर्नु ? : प्रभु साह
rajdhanidaily.com · Sat Aug 22 12:13:35 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका रहने बताएका छन् ।
आज काठमाडौं स्थित आजपाको कार्यालयमा बसेको अग्रगामी मोर्चा बागमती प्रदेश समन्वय समितिको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था’bout प्रकाश पार्दै उनले यस्तो बताए । उनले अहिले देशलाई अन्त्यहीन संकटको भूमरीमा फसाउन खोजिएको भन्दै त्यसलाई रोक्नको लागि मोर्चाको जन्म भएको स्पष्ट पारेका छन्
Read full story at source (rajdhanidaily.com)