प्यालेस्टिनी कवि र इजरायली नर्तकबिचको एउटा अभूतपूर्ण प्रेमकथा
ratopati.com · Sat Aug 22 12:15:00 GMT 2026

सन् १९६० को सुरुवाती दशकमा इजरायलको हाइफा सहरमा युवा प्यालेस्टिनी कवि महमुद दरविस एक यहुदी इजरायली नर्तकी तामार बेन अमी को प्रेममा परे । उनीहरूबिचको प्रेम गहिरो भए पनि त्यो लामो समय भने टिक्न पाएन । उनीहरूको सम्बन्धले जन्माएको पीडा र राजनीतिक विभाजनलाई दरविसले पछि एउटा मार्मिक कवितामा रूपान्तरण गरे– ‘रिता एन्ड द राइफल’ (रिता र बन्दुक) ।
समयसँगै यो कविता अरब संसारको सामूहिक स्मृतिको हिस्सा बन्योः
Read full story at source (ratopati.com)