एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली
khabarhub.com · Sat Aug 22 12:13:12 GMT 2026

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताएका छन्।
भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले देश सङ्कटपूर्ण अवस्थामा रहेकाले पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्ने बताए।
Read full story at source (khabarhub.com)