जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल
deshsanchar.com · Sat Aug 22 10:05:35 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीकी नेत्री पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टि जनाएकी छन्।
Read full story at source (deshsanchar.com)