विश्वकप फाइनलको झगडा र फकल्यान्ड विवादमा अर्जेन्टिनाका तीन खेलाडीलाई प्रतिबन्ध र जरिवाना
deshsanchar.com · Sat Aug 22 09:02:38 GMT 2026
स्पेनविरुद्धको विश्वकप फाइनलपछि भएको झगडामा संलग्न अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाले प्रतिबन्ध लगाएको छ। त्यस्तै, सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको जितपछि फकल्यान्ड आइल्यान्डलाई अर्जेन्टिनाको भूभाग दाबी गर्दै ब्यानर प्रदर्शन गरेको विषयमा भने खेलाडीहरूलाई प्रतिबन्ध नभई जरिवाना मात्र गरिएको छ।
Read full story at source (deshsanchar.com)