किन काटिन्छन् हरिया सालका रुख ?
gorkhapatraonline.com · Sat Aug 22 11:43:58 GMT 2026

हरिया सालका रुख धमाधम काटिन्छन् । बँचेका रुखमा सेता घेरा लगाइने गरिएको छ । हुर्कदै गरेका रुख पनि काटिएका छन् । तराईका वनमा यस्ता दृश्य देख्दा वन विनास बढेको हो कि जस्तो लाग्छ ।
तर वन विनास भने होइन । यो त सालका रुख काट्नु वन विनाश नभई नयाँ पुस्ताका रुख उत्पादन गर्ने ‘वन सम्वर्धन प्रणाली’ को एउटा चरण हो भनिन्छ । नेपालमा वन संरक्षण गर्ने परम्परागत शैली क्रमशः फेरिँदै गएको छ । खेतबारीमा बाली लगाएजस्तै वनमा पनि रुख लगाउने, हुर्काउने, आवश्यकताअनुसार गोडमेल गर्ने, कमजोर तथा उत्पादन दिन नसक्ने रुख हटाउने र परिपक्व भएपछि कटान गरी त्यसको ठाउँमा नयाँ बिरुवा हुर्काउने अभ्यास सुरु भएको छ ।
Read full story at source (gorkhapatraonline.com)