ललितपुरसहित यी जिल्लामा पर्यो पानी, थप वर्षाको पूर्वानुमान
baahrakhari.com · Sat Aug 22 12:23:48 GMT 2026

काठमाडौं । देशका केही स्थानमा शनिबार (भदौ ५) अपराह्न पनि वर्षा भएको छ । ‘मध्यम’सम्मको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बेलुका ५ः४७ बजे मापन गरिएको पछिल्लो एक घण्टाको अवधिमा लुम्बिनी, वाग्मती र कोसी प्रदेशका क्रमशः दाङ, प्युठान, ललितपुर, भोजपुरलगायत थोरै जिल्लामा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको पानी परेको छ ।
Read full story at source (baahrakhari.com)