नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
neplays.com · Sat Aug 22 12:39:00 GMT 2026
दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् ।
प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् ।
Read full story at source (neplays.com)