हामी नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनौं : शंकर पोखरेल
onlinekhabar.com · Sat Aug 22 12:31:22 GMT 2026

६ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा नरहेकाे स्पष्ट पारेका छन् ।
शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताए ।
Read full story at source (onlinekhabar.com)