केपी ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा छैनौँ : शंकर पोखरेल
himalpress.com · Sat Aug 22 12:38:29 GMT 2026

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरु पार्टीबाट अध्यक्ष केपी ओलीलाई हटाउने पक्षमा नरहेको बताएका छन्।
शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरु अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको बताए।
Read full story at source (himalpress.com)