मकवानपुरको बकैयाको शिखरपुरमा रेबिज : सङ्क्रमण रोकथाम तीव्र
gorkhapatraonline.com · Sat Aug 22 12:42:50 GMT 2026

मकवानपुरको बकैया गाउँपालिका – ९ शिखरपुरस्थित एक किसानको गाईमा रेबिज रोग भएको पुष्टि भएपछि उच्च सतर्कतासँगै रोकथामलाई तीव्र बनाइएको छ ।
स्थानीय कृषक प्रकाश नेपालको गाईमा रेबिज रोग पुष्टि भएपछि गाउँपालिकाको पशुपन्छी शाखाले उच्च सतर्कता अपनाउँदै गाई गोठलाई सङ्क्रमणमुक्त गर्ने, रोग नियन्त्रण, निगरानी तथा जनचेतनामूलक अभियानलाई तीव्रता दिएको हो ।
Read full story at source (gorkhapatraonline.com)