टप एन्ड टी–२० सिरिजमा नेपाल 'ए'को लगातार दोस्रो हार
ekantipur.com · Sat Aug 22 12:39:10 GMT 2026
टप एन्ड टी–२० सिरिजमा नेपाल 'ए'को लगातार दोस्रो हार
आज सम्पन्न खेलमा नेपाल 'ए' बंगलादेश हाई-पर्फर्मेन्ससँग ९ विकेटले पराजित भएको हो । नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो ।
Read full story at source (ekantipur.com)