अष्ट्रेलिया समूह उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा
nagariknews.nagariknetwork.com · Fri Jun 26 05:40:18 GMT 2026
फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो। समूह ‘डी’बाट चार अङ्क बटुलेको अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)