सुनचाँदीको मूल्य अस्थिर
gorkhapatraonline.com · Fri Jun 26 05:46:23 GMT 2026

काठमाडौँ, असार १२ गते । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीकोे भाउ केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ ।
Read full story at source (gorkhapatraonline.com)