बालिकाको बलात्कारपछि हत्या : काठमाडौं आइपुगे आमा-बुबा
ekantipur.com · Sat Aug 22 12:59:52 GMT 2026

बालिकाको बलात्कारपछि हत्या : काठमाडौं आइपुगे आमा-बुबा
३१ साउनको बिहान साढे ८ बजे जितपुरसिमरा उपमहानगरपालिकास्थित घरबाटै हराएकी बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा तीन दिनपछि शव भेटिएको थियो ।
Read full story at source (ekantipur.com)