पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
annapurnapost.com · Sat Aug 22 13:07:37 GMT 2026

गोरखा :
गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ सिलिङस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेका चितवनका इच्छाकामना–४ गैरीगाउँका गगन विकको मृत्यु भएको हो।
Read full story at source (annapurnapost.com)