'टक्सिक'को 'लेडिज एन्ड लेडिज' टिजर सार्वजनिक, यस्तो छ मुख्य महिला पात्रको झलक (भिडिओ)
setopati.com · Wed Jul 01 10:47:00 GMT 2026

यश अभिनीत बहुप्रतीक्षित प्यान-इन्डिया फिल्म 'टक्सिकः अ फेरी टेल फर ग्रोन-अप्स'को नयाँ टिजर सार्वजनिक गरिएको छ।
'टक्सिक' का मुख्य महिला पात्रहरूको झलकसहित बुधबार 'लेडिज एन्ड लेडिज' शीर्षकमा टिजर सार्वजनिक गरिएको हो।
Read full story at source (setopati.com)