बालिका हत्या प्रकरण : वार्ता गर्न गृह मन्त्रालय पुगे आमा र बुवा
annapurnapost.com · Sat Aug 22 13:18:40 GMT 2026

काठमाडौं : बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको न्यायको माग उनका आमा र बुबा काठमाडौं आइपुगेका छन्। गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न मृतक बालिकाकी आमा मनमती चौधरी र बुवा मनोज चौधरी सिमरा विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् ।
वार्ताका लागि उनीहरूलाई अहिले गृह मन्त्रालय पुर्याइएको छ । गृहमन्त्री गुरुङसहित सरोकारवालाबीच छलफल हुन लागेको हो।
Read full story at source (annapurnapost.com)