पहिरोले फिदिम फाटौट सडक अवरुद्व
gorkhapatraonline.com · Sat Aug 22 13:29:23 GMT 2026

पहिरोका कारण फिदिम – याङनाम – सिदिन– फालौट सडक अवरुद्व भएको छ । शनिबार साँझपख सडकमाथि पहिरो खसेको कारण उक्त सडक अवरुद्व भएको हो ।
उक्त सडकखण्ड अन्तर्गत फालेलुङ ७ सिदिन क्षेत्रमा पहिरोसँगै झरेको लेदो ढुङ्गा र माटोले सडक पुरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)