पहिलो खेलमै म्यानचेस्टर युनाइटेडको अप्रत्याशित हार
ratopati.com · Sat Aug 22 13:35:48 GMT 2026
लण्डन । प्रिमियर लिगको नयाँ सिजन २०२६–२७ को सुरुआत म्यानचेस्टर युनाइटेडका लागि बिर्सनलायक बनेको छ ।
सिजनको आफ्नो पहिलो खेलमै युनाइटेड हल सिटीसँग २–० गोल अन्तरले पराजित भएको हो ।
Read full story at source (ratopati.com)