जाजरकोटका बाढीपहिरो प्रभावित २ सय परिवारलाई २३ लाखको गैरखाद्य सामग्री वितरण
ekantipur.com · Sat Aug 22 13:38:10 GMT 2026

जाजरकोटका बाढीपहिरो प्रभावित २ सय परिवारलाई २३ लाखको गैरखाद्य सामग्री वितरण
राहतस्वरूप प्रत्येक परिवारलाई दुई थान त्रिपाल, समर ब्ल्याङ्केट, किचेन सेट, डिग्निटी किट, किशोरी किट, बेबी किट, बाल्टिनलगायत आवश्यक गैरखाद्य सामग्री उपलब्ध गराइएको हो।
Read full story at source (ekantipur.com)