हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हरायो
onlinekhabar.com · Sat Aug 22 13:36:42 GMT 2026
६ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा नवप्रवेशी क्लब हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
शनिबार साँझ घरेलु मैदानमा भएको खेलमा हल सिटीले युनाइटेडलाई २-० ले पराजित गरेको हो । हल सिटीले दुवै गोल पहिलो हाफमै गरेको थियो ।
Read full story at source (onlinekhabar.com)