'अध्यक्ष ओली हट्नुपर्छ भन्ने कतै छैन, आवारा र किर्नाबारे उहाँलाई नै सोध्नुहोस्'
ratopati.com · Sat Aug 22 13:52:59 GMT 2026

विराटनगर । नेकपा एमालेको पार्टी जागरण अभियानका क्रममा विराटनगर आएका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक गतिरोध, सरकारको कार्यशैली र एमाले पुनःगठनको विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।
तर, अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि इलाम र झापाको कार्यक्रममा पार्टी पुनःगठन र नेतृत्व परिवर्तनको कुरा गर्नेहरू आवारा भएको बताएका थिए । पोखरेलले देशको भू–राजनीति र आर्थिक संकटको विषयमा पनि बोले । यही विषयहरूमा रहेर विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले पोखरेललाई विभिन्न प्रश्न गरेका छन् ।
Read full story at source (ratopati.com)