छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा
gorkhapatraonline.com · Sat Aug 22 13:57:09 GMT 2026

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनुभएको छ । शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनुभएको छ ।
अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च अदालत पोखरा बागलुङ इजलासमा आउनुभएका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)