सबै अदालतलाई डिजिटल बनाएर न्यायसम्पादन चुस्त बनाइँदैछ : प्रधानन्याधीश शर्मा
ekantipur.com · Sat Aug 22 14:00:47 GMT 2026

सबै अदालतलाई डिजिटल बनाएर न्यायसम्पादन चुस्त बनाइँदैछ : प्रधानन्याधीश शर्मा
सर्वोच्च अदालतसहित देशका ठूला तथा अधिकांश अदालतका कागजात गत वर्षको जेन–जी आन्दोलनपछिको प्रदर्शनका क्रममा जलेर नष्ट भएपछि कतिपय स्रेस्ता खोज्न समस्या भइरहेको भन्दै उनले आवश्यक दस्तावेज डिजिटल अभिलेखीकरण गरी सुरक्षित राखिने बताए ।
Read full story at source (ekantipur.com)