सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन
gorkhapatraonline.com · Sat Aug 22 14:07:30 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ ।
केन्द्रका अनुसार भदौ ५ गते शुक्रबार काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटा कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समयपालना, पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)