दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा. शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर!
barnanmedia.com · Wed Jul 01 10:55:53 GMT 2026

सर्वोच्च अदालतले दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतको फैसला सदर गरेको छ।
न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै साहले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहरलाई यथावत् राखेको हो।
Read full story at source (barnanmedia.com)