नबिल बैंकलाई लगातार तेस्रोपटक गोल्ड अवार्ड, थप दुई विधाबाट पनि सम्मानिन
shilapatra.com · Wed Jul 01 10:50:00 GMT 2026

नबिल बैंक लिमिटेडले बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदनअन्तर्गत निजीक्षेत्रको बैंकतर्फ नबिल बैंकले लगातार तेस्रोपटक 'गोल्ड अवार्ड' जितेको हो ।
यससँगै बैंकले पहिलोपटक प्रदान गरिएको कर्पोरेट गभर्न्यान्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड विधामा पनि ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । यसरी यस वर्ष नबिल बैंक एकैपटक तीनवटा सम्मानबाट विभूषित भएको हो ।
Read full story at source (shilapatra.com)