एनपीएलका लागि चितवन राइनोजमा अनुबन्ध भए जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजा
nagariknews.nagariknetwork.com · Sat Aug 22 13:50:54 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले जिम्बावेका अनुभवी तथा चर्चित अलराउन्डर सिकन्दर राजालाई टोलीमा अनुबन्ध गरेको छ।
चितवन राइनोजले शनिबार आफ्नो आधिकारिक पेज मार्फत् आगामी सिजनका लागि राजालाई अनुबन्ध गरिएको औपचारिक जानकारी दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)