गरिमा चौधरीका आमाबुबासँग गृहमन्त्रीको छलफल
nepalviews.com · Sat Aug 22 14:30:30 GMT 2026

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा छलफल भएको छ ।
गृहमन्त्री सुधन गुरुङसहित गृह मन्त्रालयको टोलीले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल गरेका हुन् ।
Read full story at source (nepalviews.com)