वैदेशिक रोजगारीका नाममा १७ लाख ठगी गर्ने दुई पक्राउ
nagariknews.nagariknetwork.com · Sat Aug 22 14:37:03 GMT 2026

आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३७ वर्षीय नविन लामा र सल्यानको शारदा नगरपालिका–२ घर भई हाल काठमाडौं–३२ मै बस्ने ५० वर्षीय रमेश रेउले रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)